राप्रपाको एकता यात्रा चैत ७ मा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले आन्दोलनरत दलहरुलाई सरकारले विश्वासमा लिएर चुनावको वातावरण बनाउनु पर्ने बताए । थापाले सोमबार पत्रकारसँग कुरा गर्दै सबै दलहरुको सहभागितामा स्थानीय तहको निार्वचन गर्नुपर्ने बताएका हुन् । सरकारले आन्दोलनरत मोर्चाहरुको मागलाई सम्वोधन गर्दै निर्वाचनको वातावरण तय गर्नुपर्ने उनको भनाइ थियो । पछिल्लो समयमा माओवादी केन्द्र र नेपाली काँग्रेस … Continue reading राप्रपाको एकता यात्रा चैत ७ मा